091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

बझाङको पाण्डु माविलाई शैक्षिक सामग्री वितरण

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका-३ पडेसस्थित पाण्डु माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बिहिवार परिषद्को सेवाकार्य अन्तर्गत सो विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।