मलेसियाका पूर्वप्रधानमन्त्रीलाई १२ वर्षको जेल सजाय
काठमाडौं: मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन्। रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ।