091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

‘खेप’मा रमाउँदै नेपाली राष्ट्रिय फुटबल टोली

इलाम: नेपालमा फुटबलका गतिविधि नियमित हुँदैनन्। अझ महिला फुटबलको प्रतियोगिता त नगण्य मात्रामा हुन्छन्। नेपाल आर्मीले आयोजना गर्ने प्रधान सेनापति कप बाहेक अरु प्रतियोगिता नियमित हुन सकेका छैनन्। कोभिडका कारण गत वर्ष प्रधानसेनापति कप समेत हुन् सकेन। एन्फाले आयोजना गर्ने महिला राष्ट्रिय लिग २०७८ समेत पूरा भएन्। नेपालमा अहिले पुरुष फुटबलका गतिविधि समेत छैन।