091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

धनगढीको ‘गन्तव्य’ले डामाडोल पार्‍याे, रोमानिया पठाउने सपना देखाएर ठगी

धनगढीः कैलालीको धनगढीमा रहेको गन्तव्य एजुकेशन फाउण्डेशनले होटेल व्यवस्थापन पढाउँदै आएको छ। तर, गत वर्ष भने उसले केही व्यक्तिहरुलाई विदेश पठाउने भन्दै साढे पाँच लाखका दरले रकम संकलन गर्‍यो।